SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले...बाँकी

    “आँधिखोले मयाँ” को अपार सफलता पछि गायक सुदिप क्षेत्रीको “सैँले भर काट्यो” सर्वजनिक

    पर्वत । सुदीप क्षेत्रीकै शब्द रचना र स्वर मा सजिएको गित सैँले भर काट्यो सर्वजनिक भएको छ । उक्त गितमा क्षेत्री र सिता परियारले स्वर भरेका छन् । समाजमा रहेको बाध्यता र यर्थातता चित्रण गरि...बाँकी

    फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल

    काठमाण्डौ । फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’...बाँकी

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

    सुरक्षा भट्टराई,। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए । कलाकारहरूको लाइनअप बलियो रहेको...बाँकी

    फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

    काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...बाँकी

    चर्चित गायक तथा सर्जक कृष्ण देवकोटाको जाले रुमाल खस्यो बजारमा {भिडियोसहित}

    बैकुण्ठ गिरी, अमेरिका । नेपाली लोक दोहोरी क्षेत्रको एउटा ओझिलो नाम हो कृष्ण देवकोटा । उनै गायक तथा सर्जक कृष्ण देवकोटाले यसपाली भने बिल्कुलै फरक स्वादमा नया गित जाले रुमाल खस्योलाई बजारमा ल्याएका छन् ।...बाँकी

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरी धन’ को हो । केही...बाँकी

    मनसरा: मिश्रित समाजको कथा

    पोखरा । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले...बाँकी

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार...बाँकी

    मेयर बालेन ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

    सुरक्षा भट्टराई,काठमाडौं । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं