SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउन...बाँकी

    भारतसँगको खेल फाइनल जस्तै हुनेछ : प्रशिक्षक एनेस

    बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् । साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न...बाँकी

    प्रधानमन्त्री प्रचण्डको पद धरापमा छः एमाले सचेतक बर्तौला

    काठमाडौं। नेकपा (एमाले) का सचेत महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न कुनै मेहनतको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा प्रचण्ड...बाँकी

    पोखराका मेयर भन्छन् : फेवाताल मिचेका संरचना हटाउँछौं

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको फैसला अनुसार फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने बताएका छन् । फैसला कार्यान्वयनका लागि अदालतको फैसलाको पूर्णपाठ पर्खिराखेको उनको भनाइ छ । १६ चैत २०७८ मा...बाँकी

    उच्च अदालत विराटनगरको हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश

    विराटनगर। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च...बाँकी

    नेपाल राम विना र भारत सीता विना अधुरा छन् : मन्त्री किराँती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय...बाँकी

    रातदिन ‘अखण्ड भारत’को नक्साबारे धारणा सोधिराख्नु आवश्यक छैन : परराष्ट्रमन्त्री साउद

    काठमाडौं, । परराष्ट्रमन्त्री एनपी साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन...बाँकी

    मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण, चाँडै बन्दैछन् बुबा

    काठमाडौं । काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन्...बाँकी

    नेपालले एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी…

    काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको जानकारी गराएको छ...बाँकी

    कांग्रेसको वृक्ष पहेँलो भयो, अब नयाँ पालुवा पलाउँछः महामन्त्री शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शीर्ष नेताहरुले आवेशलाई नियन्त्रण गर्न सकेमामात्रै स्थानीय स्तरसम्म राम्रो सन्देश जाने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वमा देखिएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं