SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाली रक्तदाता संघ यूएईको दुबईमा रक्तदान कार्यक्रम सम्पन्न”

    सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । युएईको...बाँकी

    वुद्धको मूर्ति लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

    मेलबर्न। ३७” अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको वुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा एक बिशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लुम्बिनी-कपिलवस्तु विस्व अभियानको...बाँकी

    सरोकारवालाले अपनत्त्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा ऐन संशोधन र पारित गर्न संसद् र सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्।नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय शिक्षक...बाँकी

    “नेवार समुदायको मौलिक पर्व ‘य:मरी पुन्ही’ यूएईमा धुमधामले मनाए”

    सचिन्द्र श्रेष्ठ। यूएईमा छरिएर रहेका नेवा:समुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘य:मरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ । नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व...बाँकी

    सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

    पोखरा। पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिकसाधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख...बाँकी

    लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना

    पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र...बाँकी

    २६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

    पोखरा। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ । यसै क्रममा रेवान...बाँकी

    लिटल फ्लावरले गयो{ खेलाडीको सम्मान

    पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुदक महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।...बाँकी

    छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चल छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेका खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा कक्षा ६ (सी) रोल नं....बाँकी

    सरसफाईका अभियन्ता मानध्वज भन्छन्: उमेर होईन,मन चाहिन्छ

    पाेखरा। कठ्याङग्रिदो चिसोको पनि कुनै प्रवाह नगरी सरसफाईमा निस्कन्छन् मानध्वज गुरुङ। उमेरले ७७वर्ष काट्नु भएका उहाँ सानो झोला, पानीको बोतल, थोरै फलफूल र विस्कुट अनि हातमा कुचो र कोदालो यो उहाँको दिनचर्या नै बनेको छ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं