काठमाडौं, । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको एकल...बाँकी
श्री शाके १९४५ । बि स २०८० साउन १२ गते शुक्रबार । इश्वी सन २०२३ जूलाई २८ तारीख ।अधिक श्रावणशुक्ल दशमी तिथी अनुराधा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा राक्षस योग...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र...बाँकी
काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण...बाँकी
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका दुई समानान्तर समितिले एक अर्काको अस्तित्व अस्वीकार गर्दै आरोप प्रत्यारोपमा उत्रेका छन् ।डा. नेत्र तिम्सिना अध्यक्ष रहेको समिति र सुदर्शन नेपाल अध्यक्ष रहेको समितिले एक अर्काविरुद्ध विज्ञप्ति निकालिरहेका छन् ।...बाँकी
कपिलवस्तु, । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न...बाँकी
बागलुङ। वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको होटल संचालकबाटै हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको बडिगाड गाउँपालिका -६ खाल बजार स्थित...बाँकी
काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले...बाँकी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ ।= नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने...बाँकी