SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    गण्डकीको राजनीति रोचक मोडमा,दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

    पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा...बाँकी

    सीआईबीले फेरि सुन तस्करीबारे अनुसन्धान गरेर पुरक अभियोग लैजाने

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ । ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज...बाँकी

    बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

    अजय मिश्र, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्। तराई मधेशको हार्ट...बाँकी

    औपचारिक रुपमा पोखरा पर्यटकीय राजधानी घोषणा

    पोखरा। कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय...बाँकी

    उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

    अजय मिश्र, कृष्णनगर। नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग...बाँकी

    भारतबाट हतियारसहित आएर लुटपाट,३ महिनादेखि मनी ट्रान्सफरको निगरानी

    रौतहट । रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परे । पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको...बाँकी

    ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

    पोखरा । ट्रान्स हिमालय एडभेन्चरको पहिलोसंस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिब कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुनेभएको हो । नेपाललाई...बाँकी

    नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन: प्रचण्ड

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् ।पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन्...बाँकी

    स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

    पोखरा। नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ । गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण...बाँकी

    नुवाकोट प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए:सुन प्रकरण

    काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं