SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नदीको सतह बढेसँगै ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ । वर्षासँगै बाढी, पहिरो, डुबान हुने...बाँकी

    सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयद्धरा एसपी थापाको विदाई

    पोखरा। सामुदायिक सेवा एमव् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापालाई विदाई गरेको छ । जिल्ला समन्वय कास्कीले शनिबार एक कार्यक्रमको अयोजना गरी कास्कीबाट प्रहरी प्रधान...बाँकी

    रिडर्स कर्नरमा दशैँ किताब मेला

    पोखरा । किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ। पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो।   यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई...बाँकी

    मेयर देवकुमार १६ महिनादेखि फरार शुक्रबार दिल्लीबाट पक्राउ

    पोखरा । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् । सहकारीको समस्या...बाँकी

    क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ : मन्त्री थापा

    पोेखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत...बाँकी

    उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

    अजय मिश्र, कपिलबस्तु।लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान नेपालीले...बाँकी

    ह्याण्डबल संघको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

     गोबिन्द रिजाल ,कुश्मा ।जिल्ला ह्याण्डबल संघ पर्वतको दोस्रो साधारणसभा आज कुश्मामा सम्पन्न भएको छ । जिल्लामा ह्याण्डबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनका लागि क्रियाशील ह्याण्डबल संघले आफ्नो साधारणसभाबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ...बाँकी

    प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

    पोखरा । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड...बाँकी

    अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र...बाँकी

    प्रदेश प्रमुख भट्टद्वारा अधिकारी परिवारमा समवेदना व्यक्त

    शिशिर पौडेल,पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वर्गीय दुर्गादेवी अधिकारीका परिवारसँग भेटघाट गर्नुभएको छ । आफ्नै सचिवालयका स्वकिय सचिव समेत रहेका अर्जुन अधिकारीका आमा दुर्गादेवीको असामयिक निधन भएको सातौं दिन शुक्रवार अधिकारी निवास...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं