SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अब सामान्य रुपमा हाेईन, नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन...बाँकी

    कालापानीमा सीमा सुरक्षित नै छ ? कि कसाे छ, प्रधानमन्त्री ज्यु : केपी वली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका...बाँकी

    माधव नेपालको पार्टी अब चल्न सक्दैन: शंकर पोखरेल

    काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टी अब नचल्ने बताएका छन्। दाङको तुलसीपुरमा शनिबार आयोजित नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले अब माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी चल्न...बाँकी

    नक्कली भुटानी शरणार्थी प्रकरण: शमशेर र टेकनाथको बयान जारी

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान जारी छ। शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको...बाँकी

    एकीकृत समाजवादीका सचिव र पूर्वराज्यमन्त्री एमाले फर्किए

    दाङ । एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् । शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेका स्वागत गरे ।एकीकृत...बाँकी

    पोल्याण्ड लैजाने भन्दै होटलमा बोलाए, २ जना पक्राउ

    काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि...बाँकी

    कसैलाई नछाडिने, वाइडबडी र ओम्नी काण्डको फाइल खोल्ने तयारीमा सरकार

    काठमाडौ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी...बाँकी

    राजेन्द्र लिङदेल नेतृत्वमा राप्रपाले भ्रष्टाचारविरूद्ध जनप्रदर्शन गर्दै

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। विरोध प्रदर्शन...बाँकी

    पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेबीच पोल खोलाखोल

    काठमाडौं, । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्। सरकारी वकिलका...बाँकी

    खुसीको खबर लामाे समयपछि लामो दूरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

     काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यवस्था विभागले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं