SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    राजनीतिबारे चिन्तित माधव नेपाल, भन्छन् : बिना पैसा कुनै काम हुँदैन

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढेको बताउँदै पैसा बिना केही काम नहुने बताएका छन्। शुक्रबार समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेको बताउँदै पैसा...बाँकी

    घुम्ने मेचमाथि बहस टिपिरहेका सचिव टेकनारायण

    काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणका आरोपितहरु विरुद्ध थुनछेक बहस चलिरहेको छ। १८ जना आरोपित, सुरक्षाकर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको ठेलमठेल भीडले उभिने ठाउँ समेत पाउन हम्मे–हम्मे हुन्छ।बस्ने ठाउँ...बाँकी

    कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र...बाँकी

    भारतलाई काउन्टर दिँदै ‘ग्रेटर नेपाल’को नक्सा बालेनको कार्यकक्षमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा राखेका हुन् । मेयर शाह हाल...बाँकी

    अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

    काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु...बाँकी

    जेसिज र पत्रकार महासंघबीच मैत्रीपूर्ण फूटबल

    पर्वत । जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण...बाँकी

    ट्रेन्डिङमा समिक्षा कै चर्चा, एकैदिन रेकर्ड गरिन् ७ गीत

    पछिल्लो समय गायिका समीक्षा अधिकारीको सांगीतिक व्यस्तता बढेको छ। केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएयता उनको व्यस्तता बढेको हो। हाल उनलाई गीत रेकर्ड गरेर भ्याइनभ्याइ छ। हिजो सोमबार मात्र उनले विभिन्न संगीतकारको संगीतमा एकैदिन ७...बाँकी

    सरकारको अर्को एक्शन, कालोसूचीमा राख्न सिफारिस १६ ठेकदार कम्पनीलाई सोधियो स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३०...बाँकी

    संसदमा केपी ओलीको भाषण सुन्दा एमालेकै सांसद निदाए : विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले...बाँकी

    नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक दियो बयान…

    काठमाडौँ । संसदको भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ। नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं