पर्वत। पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।...बाँकी
चितवन । चितवनको भरतपुर महानगरपालिकाले उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका कामलाई कडाइ गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काममा मनपरी सामान किन्ने, आफूखुसी ठेकेेदार छान्ने गरेपछि महानगरले...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेकपा एमालेले जतिसुकै कोसिस गरे पनि सरकार नढल्ने ठोकुवा गरेका छन् । ‘अहिले नेकपा एमालेले सरकार परिवर्तन गर्न चाहेको छ । त्यसका लागि उसले गठबन्धन तोड्न...बाँकी
काठमाडौं । उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेस तीनै तहको सरकारमा रहेपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले अब पार्टी सरकारमा बस्नुको औचित्य नभएको बताए । आज (आइतबार) राति प्राइम...बाँकी
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले नेकपा विभाजन भयो भनेर मात्रै धेरैले नबुझ्ने भन्दै विभाजनका कारणहरुको विश्लेषण हुनुपर्ने...बाँकी
बागलुङ। बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविश्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रम अन्र्तगत नगरपालिका भित्र जन्मने छोरीको बैंक खाता...बाँकी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको...बाँकी
पर्वत । नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँअधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई...बाँकी