SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    राजनीतिका छलफलको लागि,प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।भेटमा...बाँकी

    सरकारले घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई ५० हजार राहत दिने

    काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त...बाँकी

    प्रचण्ड र नारायणकाजीबाहेक कसैले ,सरकारले राम्रो काम गर्यो भनेर भनेको छैनः महेश बस्नेत

    काठमाडौं ।नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले मूल्यवृद्धि नियन्त्रण...बाँकी

    भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ गए

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने...बाँकी

    जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश

    काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् ।बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० वैशाखमा...बाँकी

    हेलिकप्टर चढेर नेता आउँछन्, राहत आउँदैन : सांसद भानुभक्त जाेशी

    काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले...बाँकी

    केपी ओलीले संसद्मा वान्ता गर्नुभयोः माओवादी नेता सुवेदी

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता झक्कु सुवेदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोको प्रतिनिधि सभा बैठकमा वान्ता गरेको टिप्पणी गरेका छन् ।उनले ओलीले संसद्मा माओवादीमाथि आक्रमण गर्दै वान्ता गरेको टिप्पणी गरेका हुन्...बाँकी

    रिगललाई जेलमै राख्नुपर्ने माग सहित,भारतीले सुरु गरिन् अनशन,

    काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् ।माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।अनशनस्थलमा...बाँकी

    गण्डकीमा शंकर र पृथ्वीसुब्बा एमाले प्यानल यस्तो बन्यो

    अध्यक्षका उम्मेदवार नवराज र मायानाथ । मायानाथ शंकर र नवराज पृथ्वी सुब्बा गुरुङ पक्षका हुन् । पोखरा । गण्डकीमा सहमतिको प्रयास सम्भव नदेखिएपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल तय भएका...बाँकी

    पृथ्वीसुब्बा गुरुङलाई एक्ल्याउन शंकर पोखरेल सक्रिय

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ । अर्थात्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं