SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    श्री पशुपती नाथले हामी सबैको रक्षा गरुन, आजको राशिफल वि.सं. २०७६ मंसिर ०२ गते सोमबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश...बाँकी

    नेकपामा नयाँ योजना वामदेव र नारायणकाजीलाई राष्ट्रिय सभामा ल्याइँदै !

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण...बाँकी

    पतिले दिए शान्ति सुरक्षासहित पत्नी झिकाइ जिम्मा लगाइपाउँ भनेर निवेदन

    काठमाडाैं,  । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक...बाँकी

    यी राशिलाई आज आइतबार असाध्यै राम्रो यी राशिलाई ठिकै ? जन्नुहोस तपाइको आजको दिन कस्तो…

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यो महिना राशिस्वामी मङ्गलले सातौं भावमा र सूर्यले आठौं भावमा यात्रा गर्ने समय छ । यसको प्रभावले अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ ।...बाँकी

    हुँदैछ यस्तो तयारी सीमा विवाद अन्तर्राष्ट्रिकरण गर्ने, भारतलाई नांगे झार बनाउने

    काठमाडौं, । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान...बाँकी

    श्री पाथीभरा माताको दर्शन गरी हेरौं आजको राशिफल: वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यो महिना राशिस्वामी मङ्गलले सातौं भावमा र सूर्यले आठौं भावमा यात्रा गर्ने समय छ । यसको प्रभावले अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ ।...बाँकी

    भारत र चीनसँग जोडिएको सीमाको नेपाली सेनाले सर्भे र अनुगमन गर्ने

    नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने गरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने...बाँकी

    फेरि मृगौला फेर्न चाहन्छन् प्रधानमन्त्री ओली

    बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन्  । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन्  । यस विषयमा...बाँकी

    धान्नै गाह्रो भो भान्सा : सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

    काठमाडौं,  । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा...बाँकी

    आजको राशिफल : वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं