SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/१२ गते
    २८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । नेपालमा सोमबार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ५७ पिसिआर परिक्षणका क्रममा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टीजेन परिक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएाके छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ७३ पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ५ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं