SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/८ गते
    १५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २९९ जनाको बन्ने भएको छ ।

    आगामी पुस ११, १२ र १३ गते काठमाडौमा हुन गइरहेको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिको संख्या २९९ जनाको हुने भएको हो ।

    माओवादीले यो राष्ट्रिय सम्मेलनमार्फत आफ्नो केन्द्रीय समितिलाई संविधानको मर्मलाई ख्याल गरेर समावेशी समानुपातिक सिद्धान्तअनुसार पूर्णता दिने भएको छ ।जस अन्तर्गत् यसपटक केन्द्रीय समितिमा ४५ जना दलित रहनेछन् । जसमा महिला १३, युवा महिला ३, युवा ६ र खुला २३ जना रहनेछन् ।

    त्यस्तै १५ जना मुस्लिम केन्द्रीय समितिमा रहनेछन् । त्यस्तै ४८ जना युवा र अन्य १२४ जना रहनेछन् । केन्द्रीय समितिमा ६७ जना महिलाको संख्या सुरक्षित गरिएको छ ।

    त्यस्तै माओवादीले आदिवासी जनजाति, मधेसीका लागि झण्डै ४० जनाको संख्या सुरक्षित गरिएको छ ।माओवादीको राष्ट्रिय सम्मेलनका लागि अहिले अध्यक्ष प्रचण्ड दस्तावेज लेखनमा व्यस्त छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं