SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२६ गते
    ३७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब तुफानको रुपमा अगाडि बढ्ने बताएका छन् । आइतबार भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका हुन् ।

    अध्यक्ष ओलीले भनेका छन्, ‘हामी तुफानको रुपमा अगाडि बढ्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’त्यस्तै अध्यक्ष ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भएतापनि मान्नुपर्ने बताएका छन । पार्टीको महाधिवेशन भर्खरै भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको उनको भनाइ थियो ।

    यसका साथै उनले पार्टी प्रवेश कार्यक्रमलाई ब्यापक बनाउनुुपर्ने पनि बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं