SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२३ गते
    ४८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको छ । शुक्रबार ९भोलि०बाट सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगाएतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् ।

    सजावटका केही काम मात्र बाँकी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुदैछ ।मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको छ । भृकुटिमण्डप परिसर वरपर कांग्रेस पार्टीको झण्डा राखिएको छ ।
    त्यस्तै महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको पर्चा र पम्प्लेटले वरपरका क्षेत्र ढाकिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं