SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२१ गते
    २३८ &#२३४६;&#२३३५;&#२३२५;

    ।नेकपा( एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्मनै जाने दाबी गरेका छन् ।

    उनले मुलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको गठबन्धन आवश्यक रहेको पनि बताएका छन् ।

    मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले भने, ‘पाँच दलिय गठबन्धन निर्वाचनसम्मै जान्छ । मुलुकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्न कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको गठबन्धन आवश्यक छ।’

    अध्यक्ष नेपालले वर्तमान नेपाली राजनीतिमा (नेकपा एकीकृत समाजवादी)ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ लाने दाबीसमेत गरे ।इटहरीमा उनले मंगलबार बिहानै पार्टीको प्रदेश १ स्तरीय कार्यालय उद्घाटनसमेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं