SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२१ गते
    २७८ &#२३४६;&#२३३५;&#२३२५;

     

    पर्वत .चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पर्वतवाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत लिएर विजय भएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

    विगत पच्चिस वर्ष देखि सक्रिय राजनिति र बाईस वर्ष देखि कलाकारीता सक्रिय रहेका क्षेत्री चौधौ महाधिवेशनमा देशैभरीवाट महाधिवेशन प्रतिनिधि हुने कलाकारहरु मध्ये खुल्ला तर्फवाट पहिलो निर्वाचित कलाकार हुन ।

    उनले काँग्रेसका थुप्रै गितमा स्वर भरेका छन् । कलाकारिता सँगै उनमा काँग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध भएर काम गरेको लामो अनुभव छ । उनी नेपाल ट्रैड युनियन काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत हुन् । क्षेत्री संस्थापनइतर समुहनिकट मानिन्छन् ।
    कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।गण्डकी संचार बाट.

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं