SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२४ गते
    १७४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा  | लोकप्रिय सर्जक दिपक अधिकारीको सिर्जनामा पछिल्लो समयमा बजारमा आएको गीत हो “मेरै माया जाती ” हिमलाल सुनार र तुलसी क्षेत्री को स्वरमा रहेको यस गीतको लय सन्तोष सुबेदी ले गरेका छन् भने शब्द सर्जक अधिकारीको रहेको छ |

    तारानाथ आचार्य को एरेंजमा रहेको यस गीतको छायांकन गणेश सापकोटाले गरेका छन् भने निर्देशन सन्तोष सुबेदी को रहेको छ | सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका हुन् अब हेरौ भिडियो कस्तो बनेको छ ?

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

    पोखरा। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को...

    नेपाल प्रहरीका उच्च अधिकारी र एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक विच भेटघाट

    अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ...

    ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

    काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं