SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२४ गते
    १५४१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा  | लोकप्रिय सर्जक दिपक अधिकारीको सिर्जनामा पछिल्लो समयमा बजारमा आएको गीत हो “मेरै माया जाती ” हिमलाल सुनार र तुलसी क्षेत्री को स्वरमा रहेको यस गीतको लय सन्तोष सुबेदी ले गरेका छन् भने शब्द सर्जक अधिकारीको रहेको छ |

    तारानाथ आचार्य को एरेंजमा रहेको यस गीतको छायांकन गणेश सापकोटाले गरेका छन् भने निर्देशन सन्तोष सुबेदी को रहेको छ | सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका हुन् अब हेरौ भिडियो कस्तो बनेको छ ?

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं