SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राष्ट्रिय, विज्ञान प्रविधी, समाचार

    क्यान गण्डकीको बार्षिक साधारण सभा सम्पन्न

    पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका...बाँकी

    बजेट तथा कार्यक्रम ल्याउन नसकेपछि माओवादीद्वारा कुश्मा नगरपालिकामा प्रदर्शन

    पर्वत । स्थानीय अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान...बाँकी

    यहि भदौ १९ गतेदेखि २३ गतेसम्म मोदीमा अन्तर वडा स्तरीय पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता हुँदै

    पर्वत- । पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद,...बाँकी

    नायक फिल्मको शैलीमा प्रचण्ड, अब २४ घन्टा नै खुला हुनेछ हेलो सरकार

    काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित...बाँकी

    भोलिदेखि तातोपानी नाकाबाट सिन्धुपाल्चोकका मानिस चीन जान पाउने, मानव ओहोर दोहोर हुँदै

    चौतारा । सिन्धुपाल्चोकको लिपिङस्थित नेपाल -चीनबिचको ऐतिहासिक व्यापारिक तातोपानी नाकाबाट शुक्रबादेखि दोहोरो मानव आवतजावत हुने भएको छ । २०७२ सालको महाभुकम्प र कोभिड -१९ को चपेटाका कारण लामो समयसम्म बन्द रहेको नाका दुइतर्फी खुलेको तीन...बाँकी

    भिम उपाध्यायले लिखित माफी मागेपछि चितवनकी पूर्णीमाया गुरुङले दिइन माफी

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ । पूर्वसचिव उपाध्यायले माफी मागेर आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता जनाएपछि विवाद सकिएको हो । उपाध्याय र गुरुङबीच...बाँकी

    एमाले पार्टीको नेतृत्व केपी ओलीबाहेक अरूबाट हुन सक्दैन : विष्णु पौडेल

    काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प...बाँकी

    बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

    काठमाडौं । बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि...बाँकी

    अभियानले माओवादीलाई फाईदै फाईदा, १ सय ५० युवा माओवादी प्रवेश

    ललितपुर, । शुक्रबार १ सय ५० युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा माओवादी वरिष्ठ नेतासमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराए । पार्टी...बाँकी

    नायिका नम्रताले ‘जस्टिस फर सारुक’ लेख्दै भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्…

    काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं