SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    सहयोगी मनका धनि गणेश हमालले गरे १०९ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण

    पर्वत । पर्बत जिल्ला जलजला गाउपालिका ४ मा जन्मनु भएका र हाल वैदेशिक रोजगारका लागी कतारमा कार्यरत सहयोगी मनका धनि युवा गणेश हमालले आफ्नी छोरी सुप्रीया हमालको जन्म दिनको अबसरमा एक बिद्यालयलमा शैक्षिक सामग्री हस्ताण्तरण...बाँकी

    सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज संचालनमा आउदै

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन...बाँकी

    कोरोना भाइरस पनि एक प्रकार को रुघाखोकि हो:सामान्य चिकित्सक चन्द्र बहादुर धराला

    रोग सम्बधि मेरो बिचार,कोरोना भाइरस पनि को एक प्रकार को रुघाखोकि हो।. रुघाखोकि पनि एक मानिस बाट अरु मानिसहरुमा सर्दछ तर रुघाखोकिलाइ सामान्या लिइन्छ् कुनै पनि प्रकार का रोगहरुलाइ सामान्या लिनु हुदैन। हामिले रुघखोकि नलागोस...बाँकी

    बांकोट आ.बि मा पठनपाठन सुरु, माक्स, स्यानिटाइजर र गोल्ब लगाएरै पड्दै बिद्यार्थी

    कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वार्ड नं ८ स्थित बांकोट आधारभूत बिधालयले पढाइ सुरु गरेको छ। श्रावण १ गते देखि दिनमा ४ वटा कक्षा सन्चालन गरेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी

    विद्यार्थी भर्ना र अनलाइन कक्षाको पनि शुल्क लाग्ने, विद्यालय सञ्चालकको आग्रह : लकडाउन अवधिको पनि शुल्क तिर्नु

    काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त...बाँकी

    ख्याल गर्नुहोला है, महिनावारीको समय भुलेर पनि नखानुस् यी कुरा

    काठमाडौ । महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रनुपर्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् । महिनावारीको समय महिला पिच्छे सबैको फरक फरक स्थिती...बाँकी

    एसईईको प्रमाणपत्र : यसरी बाँडिँदैछ परीक्षा नै नदिई

    सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल...बाँकी

    के एसइई सधैँका लागि अन्त्य भएको हो ? यसरी भयो कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय

    काठमाडौ । हिँजोको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । भिडियो...बाँकी

    कसैलाई देखिएन संक्रमण, चिनको वुहानमा १९ दिनमा झन्डै एक करोडको कोरोना जाँच

    चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९...बाँकी

    विश्वमा कोरोना भाइरसबाट ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

    कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं