SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    एसइइमा विद्यार्थीको कसरी आयो यति धेरै नम्बर ?

    देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको...बाँकी

    चीनबाट थप ६० लाख खोप ल्याउने प्रक्रिया अगाडि बढ्यो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६०...बाँकी

    पहुँच वालालाई घरमै कोरोना खोप, निरीह नागरिक घण्टौं लाइनमा

    नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक...बाँकी

    स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म जेल

    काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।कोरोना संक्रमितको उपचारका लागि...बाँकी

    असार १ देखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना...बाँकी

    गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

    पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन...बाँकी

    मुख्यमन्त्री नै लाग्दा पनि अक्सिजन पाएनौं : हेटौंडा अस्पतालका अध्यक्ष

    काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल)मा अक्सिजन अभाव भएको छ । यसले ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमितसहितका बिरामीको जीवन जोखिममा परेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश...बाँकी

    कोरानाको कहर बढेसँगै एक हप्ता कुश्मा नगरपालिका क्षेत्रका विद्यालय बन्द हुने

    पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले नगर क्षेत्रका विद्यालय आगामी वैशाख १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कुश्मा नगरपालिकामा बसेको आज कोरोना रोकथाम सम्बन्धि वैठकले विद्यालयहरुम संक्रमणको दर जोखिम...बाँकी

    नेपालगन्जमा आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

    दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको...बाँकी

    कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्रद्वारा योगाभ्यास संचालन

    कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं