SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    राहतको५७ हजार ब्लांकेट गृहमन्त्रालय बाटै गायब

            २५ जेठ काठमाडौं, – बंगलादेशले भूकम्पपीडितका नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन् । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान...बाँकी

    संविधान नबनेसम्म सरकार परिवर्तन हुँदैन: पौडेल

    अबका संरचनाहरु ‘सात स’ लाई ध्यानमा राखेर बनाउनुपर्छ २४ जेठ, चितवन,  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण नभएसम्म सरकार परिवर्तन नहुने ठोकुवा गरेका छन् । संविधान लेखन पहिलो आवश्यकता भएको बताउादै उपसभापती पौडेलले राष्ट्रिय...बाँकी

    प्रेमविवाहको तेस्रो महिनामै जलिसाको रहस्यमय मृत्यु

    आफन्तबाटै हत्या भएको माईती पक्षको आरोप २४ जेठ, राजविराज प्रेमविवाह गरेको तीन महिना नपुग्दै “आत्महत्या” गरेको भनिएकी कञ्चनरुप नगरपालिका १० घोघनपुरकी २० वर्षीया जलिसा खातुनको आत्महत्या नभएर हत्या भएको माईती पक्षले दावी गरेका छन् । गत...बाँकी

    सहमतिमा संविधान निर्माण गर्न एमालेले अधिकतम लचकता अपनाउने

                    २४ जेठ भक्तपुर,  –नेकपा (एमाले)ले संविधान निर्माणको लागि सहमति खोज्न अधिकतम लचकताका साथ प्रयास गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा...बाँकी

    च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई, ट्रेबलको कीर्तिमान

                     २४ जेठ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन,...बाँकी

    अझै बढ्न सक्छ उपत्यकाको तापक्रम

    उपत्यकामा हिजो तीन वर्षयताकै उच्च गर्मी                २४ जेठ काठमाडौं,  – काठमाडौं उपत्यकामा शनिबार तीन वर्षयताकै उच्च गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको तापक्रम शनिबार ३५ डिग्री...बाँकी

    सुरक्षित नेपालको सन्देश दिन पर्यटन ब्यवसायी बैंककमा

                 २४ जेठ, काठमाडौ । विनाशकारी भूकम्पका कारण संकटमा परेको पर्यटन ब्यवसाय सुरक्षित रहेको सन्देश दिन लुम्बिनी क्षेत्रका पर्यटन ब्यवसायी थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । ‘भिजिट लुम्बिनी, हेल्प नेपाल’...बाँकी

    पुर्ननिर्माणका लागि विश्व बैंकसँग १० अर्ब ऋण लिइने

                 २४ जेठ, काठमाडौं । सरकारले भूकम्पपछिको आर्थिक अप्ठ्यारोसँग जुध्न विश्व बैंकसँग १० अर्ब १० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ। प्राकृत्तिक विपत्तिमा परेपछि सहयोगका लागि दाताहरूसँग आग्रह गरे...बाँकी

    सरकारी वकिलको कार्यालयबाट १३ सुन तस्करलाई उन्मुक्ति

                 २४  जेठ काठमाडौं, – अवैध सुन र स्रोत नखुलेको करोडौं मुद्रासहित पक्राउ परेका तस्करहरुलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ । दसी–प्रमाणसहित संगठित अपराध मुद्दा चलाउन नेपाल प्रहरीले पेस...बाँकी

    व्यवसाय सचेतना तालिम सम्पन्न

    साजन परियार २३, जेठ पर्वत व्यवसाय गर्ने चाहाने सम्भाव्य उद्यमीहरुको लागि व्यवसाय सचेतना तथा शुरु तालिम मोति सामुदायिक पुस्तकालय खानीगाउँ–२ मा सम्पन्न भएको छ ।जेष्ठ १७ गते देखी शुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो ।...बाँकी

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad