SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    वैशाली कृषी सहकारी संस्था कुस्माले ग¥यो विपत व्यवस्थापन कोषमा रु ९१ हजार ५ सय सहयोग

    पर्वत । कुस्मा नगरपालिका ४ स्थित वैशाली कृषी तथा सहकारी संस्था लिमिटेडले कुस्मा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा राहत कोषमा ९१ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना...बाँकी

    कोरोना विरुद्ध लड़ाईमा प्रशासनलाई सहयोग गर्न तयार: मुस्लिम समुदायका अगुवाहरू

    अजय मिश्र,कपिलवस्तु  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां...बाँकी

    कुरुङ बयरघारी मुस्लिम समाजद्धारा नगरपालिकाको कोरोना प्रकोप ब्या.कोष लाई अार्थिक हस्तान्तरण

    स्याङ्जा-भीरकोट नगरपालिका -१ मा रहेको करूङ बयरघारी मुस्लिम युवा क्लब’ र ‘करूङ बयरघारी मुस्लिम समाज’ द्वारा कोरोना भाइरस बाट प्रभावित विपन्न परिवारका लागि भीरकोट नगरपालीका प्रकोप व्यवस्थापन कोषमा संकलनको लागि नगर प्रमुख छायाराम खनालज्यु लाई...बाँकी

    महाराजगन्जमा सबै पार्टी मिलेर सहयोग गर्न तयार

    कपिलवस्तु ,  । ‌महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न काे लागि प्रत्येक वडा मा वडा अध्यक्ष काे संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुकाे तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन...बाँकी

    राहत बाड्दै दोहोरी प्रतिस्ठान र इन्द्रेणी, सुवाश केसि र कृष्ण कंडेल कलाकारको घर घरमा

    राहत बाड्दै दोहोरी प्रतिस्ठान र इन्द्रेणी, सुवाश केसि र कृष्ण कंडेल कलाकारको घर घरमा चर्चित कार्यक्रम इन्द्रेणीको ब्यबस्थापन र लोक दोहोरी प्रतिस्ठान नेपालको पहल मा काठमाडौं का कलाकार लाई राहत बितरण गरिएको छ l भिडियो...बाँकी

    लायन्स कलव अफ पर्वत चौतारीको सहयोग जलजलाका विपन्न परीवारलाई

    पर्वत,। हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ संचालित लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा कृयासील लायन्स कलव अफ पर्वत चौतारीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनााभाईसर का कारण भएको लकडाउनवाट प्रभावित जलजला गाँउपालिका वडा नं ८...बाँकी

    आज हुँदैछन् अद्भुत योगको कारण यी ५ राशीहरु मालामाल, पाथिभरा माइले हामी सबैको रक्षा गरुन

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन...बाँकी

    कृष्णनगर समाजसेवीको अगुवाईमा राहत समाग्री वितरण

    कपिलवस्तु ,कृष्णनगर । कृष्णनगर नगरपालिका वडा नम्बर २ मा बस्दै आएका राहुल मोदनवाल, बृजेश कुमार गुप्ता को अगुवाईमा अतिविपनय असहाय गरीब परिवार लाई ५१ घरमा राहत समाग्री वितरण गरेका छन् यस नेक कार्यमा बहादुरगंज का...बाँकी

    महाराजगंज नगरपालिकामा राहत वितरणमा मनपरी: भूमिहीनहरूको विरोध

    शहवाज खान, कपिलवस्तु ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले गर्दा नेपाल भरीमा लकडाउन रहेको छ। कोरोना भाइरस को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित अंसङ्गठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरु लाई दैनिक जीवन...बाँकी

    यस्तो अद्भुत योगको कारण आज हुँदैछन् यी ७ राशीहरु मालामाल, पाथिभरा माइले हामी सबैको रक्षा गरुन

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं