SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    शिल्पी संघ नेपाल- कुवेतको सहयोगमा १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न सहयोग, पत्रकार चन्दद्वारा वितरण

    समिर चन्द, काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । शिल्पी संघले पठाएको करिब ५६ हजार...बाँकी

    कोरोना रोकथाममा क्षेत्रीको सक्रियता : ६१ वडामा अक्सोमिटर र थर्मोमिटर वितरण गदै

    पर्वत । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को मुलक आतकिंत छ । कोरोना कहरले आमनागरिक थलिएका बेला अभिभावकत्व निर्वाह गर्नुपर्ने सरकार सत्ता र शक्तिको चलखेलमा लागेको छ । कोरोना कहरको पीडा समग्र...बाँकी

    पर्वतमा तिनचुली नेपाल सामाजिक संस्थाद्धारा विभिन्न वार्डहरुमा स्वास्थ्य सामाग्री बितरण

    पर्वत । देश नै कोभिडले आक्रान्त भैरहेको समय पर्बत जिल्लालाई माया गरि तिनचुली नेपाल सामाजिक संस्थाले विभिन्न स्वास्थ्य सामाग्री वार्डहरुमा बितरण गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङको पहल, पर्बत खेलकुद बिकास समितिका...बाँकी

    स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म जेल

    काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।कोरोना संक्रमितको उपचारका लागि...बाँकी

    असार १ देखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना...बाँकी

    भियतनाममा देखिएको भेरियन्ट नयाँ होइन : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड–१९)को भेरियन्ट नयाँ नभएको बताएको छ । जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप...बाँकी

    यो बिपत्तिको बेला अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा हामिलाई सम्झनुहोस

    पोखरा संवाददाता ।  देशैभरी औंशधी लगाएत अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा दर्शन मोनिका ट्रान्सपोर्टले आवश्यकता हेरेर ढुवानी गरेरहेको प्रबन्धक हरि श्रेष्ठले बताउनु भएको छ देश बिषम परिस्थितिमा छ कोरोनाको कारण मर्नेहरूको संख्या तिव्र गतिमा बढीरहेको...बाँकी

    उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि...बाँकी

    नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट प्रति राष्ट्रीय मदरसा संघ नेपालको गम्भीर ध्यानाकर्षण

    कपिलवस्तु,| नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट वक्तव्यमा मुस्लिम समुदायको धार्मिक स्थल तथा शैक्षिक संस्था मदरसाहरु प्रति सम्बोधन नभएको मा राष्ट्रीय मदरसा संघ नेपालले ध्यानाकर्षण पत्र निकालेर विरोध जनाएको छ।उक्त ध्यानाकर्षण पत्रमा भनिएकाे छ...बाँकी

    सरकार ! निस्वार्थ भावना बोकेर सहयोग गरिरहेका आम जनतालाई काम गर्ने वातावरण मिलाईदे

    कमला केसी | हाम्रो परिवार लगभग तिन दशक यता ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ हरेक हिसाबले अतिनै महत्त्वपूर्ण भुमिकामा रहेको यो व्यवसायले आम सर्वसाधारणसंग प्रत्यक्ष सम्बन्ध जोडीएको महसुस हामिले गरेका छौ प्रत्येक घरको चुलो बल्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं