SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ मुख्य समाचार, विजनेस

    चुनाव जितेर साँसद भए तर उधारो खाएको रकम तिरेनन् कांग्रेस, एमाले, माओवादीले…

    नेकपा एमाले भोजपुरले ०५४ सालको मध्यावधि चुनावयता सदरमुकामको चारभञ्ज्याङस्थित उर्मिला खुकुरी उद्योगबाट ७ हजार ८ सयको खुकुरी उधारोमा खरिद गरेको थियो । एमालेले जिल्लाको इतिहासमा ०१५ र ०६४ को निर्वाचनबाहेक सबै निर्वाचनमा एकछत्र कब्जा जमाउदै...बाँकी

    आफ्नो गृह जिल्लामा जितवनमा प्रधानमन्त्रीले गरे १ अर्ब रुपैयाँको कार्यक्रम घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला धाउने क्रम बाक्लिएको छ। उनी दोस्रो पटक प्रधानमन्त्री भएयता ४ पटक यहाँ आइसकेका छन्। चितवनको विकासका लागि छिट्टै ‘प्याकेज’ कार्यक्रम ल्याउने तयारीमा रहेको सुनाउने गरेका उनले बुधबार चौथो पटक आउँदा...बाँकी

    देशकै धनि पार्टीमा एमाले, माओवादी केन्द्र सहित अन्यदललाई ऋणैऋण…

    निर्वाचन आयोगमा ११२ दल दर्ता छन् । तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२/७३ को आयव्यय विवरण बुझाएका छन् । दर्ता भएकामध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन् । विवरण बुझाएकामध्ये थोरै दलले मात्रै ऋण...बाँकी

    नेपालको चुल्ठो र दाह्री विदेशी बजारमा

    नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामाग्री निर्यात हुन्छन् तर अत्यन्तै सानो संख्यामा। त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो फल्स वियार्ड अर्थात् नक्कली दाह्री। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो आइलेसलगायत...बाँकी

    अर्थमन्त्री महराको खस्कँदो ‘ग्राफ’

    नयाँ सरकारमा अर्थमन्त्रीको शपथ लिएदेखि नै कृष्णबहादुर महराले पूरक बजेट ल्याउने घोषणा गरेका थिए । तर, पूरक बजेट ल्याउन उनी सफल भएनन् । पूरक बजेटको वातावरण नभएपछि महराले समृद्ध नेपालका लागि दिगो आर्थिक विकासको तत्कालीन...बाँकी

    गगन थापाले मदिरा नियन्त्रणको लागि ल्याउने भए यस्तो नीति…

    रक्सी तथा मदिरापानले निम्त्याएको विभिन्न समस्यालाई नियन्त्रणमा ल्याउन स्वस्थमन्त्री गगन थापाले कडा नियम तथा योजन ल्याउने तयारीमा छन् । यसको लागि उनले राष्ट्रिय मदिरा नीति २०७३ ल्याउन लागो हुन् । मन्त्री थापाले ल्याउन लाएको उक्त...बाँकी

    फोर्स मोटर्सका यात्रुबाहक बस अब पोखरामा

    भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्सका यात्रुबाहक बस पोखराका सडकमागुड्ने भएकाछन् । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.पोखराले ग्राहक भेटघाटका अवसरमा फोर्सका यात्रुबाहक बसकाग्राहकलाई चावी हस्तान्तरण गरिसकेको छ । पोखरामा पहिलो पटक व्यावसायिक प्रयोजनका लागि...बाँकी

    ८४ लाख २९ हजारमा निर्माण गरिएको कार्किनेटा प्रहरी चौकीको भवन उद्‍घाटन

    शान्ती तथा पुन् निर्माण मन्त्रालय शान्ती कोषको सहयोगमा प्रहरी ईकाई पुन निर्माण आयोजना अन्तर्गत निर्माण भएको प्रहरी चौकी कार्किनेटाको निमार्ण सम्पन्न भवनको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बमले एक कार्यक्रमका विच...बाँकी

    एकले अर्कोलाई सिध्याउने योजनामा रामशणका मान्छे…

    धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जका कार्यकारी अधिकृतबीचको झगडा दिनप्रतिदिन बढ्दै जाँदा नेपालको सेयर बजारमा एकपछि अर्को गर्दै पहिरो गएको छ । पहिरो रोकथाम गर्ने विषयमा नियमक निकायको रुपमा रहेको बोर्डले कुनै पहल गरेको छैन...बाँकी

    मोदीखोलामा साढेँ ३ करोड लागतमा बन्न लागेको मोटरेवल पुल निमार्णमा स्थानीएको अबरोध

    बहुचर्चीत राष्ट्रिय गौरवको आयोजना उत्तर—दक्षीण जोड्ने कालीगण्डकी लोक मार्गमा पर्ने पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेवल पुलको कार्यमा स्थानीय वासीन्दाले अवरोध गरेका छन् । कुल ३ करोड ५० लाख लागतमा मोदीबेनीमा निमार्ण गर्न...बाँकी

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad