SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • गृहपृष्ठ पत्रपत्रिका, विजनेस

    सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा, एसएसपीको रेट एक लाख

    सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना...बाँकी

    डिग्री संचालनार्थ महायज्ञ सम्पन्न, सवा दुई करोड दान उठ्यो, विरेन्द्र के सि वाट ३१ लाख ११ हजार दान

    कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सनिवार सम्पन्न भएको छ ।महायज्ञ वाट सवा २ करोड दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज...बाँकी

    गाउँको सामुदायिक विद्यालयका कक्षाकोठामा सिसिक्यामरा, स्थानियहरुमा खुसीयाली

    जिल्लाको आर्थर गाविसमा रहेको पन्चकोशी उच्च माविका कक्षा कोठाहरुमा सिसिक्यामरा जडान गरिएको छ । शैक्षि गुणस्तर बृद्धि र विद्यार्थी अनुशासन कायम गर्न विद्यालयले सवै कक्षा कोठा, प्रयोगशाला र कार्यालयमा समेत गरी १६ वटा सिसिक्यामरा जडान...बाँकी

    डुबायो फेसबुक अकाउन्टले : नक्कली चिट्ठाले गुम्यो २ करोडको घर

    डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई...बाँकी

    पर्बत मिलन क्लबले ग¥यो गाउँको एक प्रथामिक बिद्यालयलाई सहयोग

    पर्बत मिलन क्लबले जिल्लाको फलेबासमा रहेको देबिस्थान प्राबिमा अध्ययनरत ४६ बिद्यार्थीहरुलाई पोषाक तथा शैक्षिक सामाग्री र बिद्यालयलाई एक थान कम्युटर बितरण गरेको छ । जिल्लाकै सबैभन्दा जेठो क्लबले बुधबार एक कार्यक्रममा बिच बिभिन्न सामाग्री हस्तान्त्रण...बाँकी

    महिलाको शरीरमा सुपारी ‘फिट’ गरिन्छ अनि भारत पठाइन्छ

    सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुन थालेको छ । प्रहरीले शरीरमा सुपारी फिट गरेर लैजादै गरेको अवस्थामा दुईजना महिलालालाई नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा महिलाको प्रयोग हुने खुलेको छ ।...बाँकी

    सेयर बजारमा अर्को पहिरो, आइतबारमात्रै लगानीकर्ताले ४८ अर्ब गुमाए

    सेयर बजारमा एकपछि अर्को पहिरो जाने क्रम जारी छ । आइतवार पनि त्यस्तै अर्को पहिरो जाँदा लगानीकर्ताले अर्बौँ गुमाएका छन् । अघिल्लो साताका सबै दिन ओरालो लागेको सेयर बजार यो साताको कारोबारकै पहिलो दिन ४३.७३...बाँकी

    जब अथमन्त्रीले महराले एनसेललाई झड्का लाग्ने गरीयस्तो दनक दिए…

    एनसेललाई झड्का लाग्ने गरी अथमन्त्री कृष्णबहदुर महराले आफ्नो वक्तव्य सार्वजनिक गरेका छन् । अर्थमन्त्री महराले टेलिया कम्पनीबाट सरकारले लाभकर जुनसुकै रुपमा नि उठाउने बताए । उनले भने,‘लाभकर तिर्नुपर्छ टेलिया यसबाट उम्कन सक्दैन ।’ ठूला करदाता...बाँकी

    पर्बतमा ट्राफीक सक्रियता बढ्दै, माघ महिनामा झण्डै ४ लाख बराबर राजस्व संकलन गर्ने सफल

    केहि समय पहिले देखि पर्बतमा ट्राफिक सक्रियता निरन्तर रुपमा बढीरहेको देख्न सकिन्छ । ट्राफिक सक्रियताकै कारण दुर्घटनामा समेत कमी आएको ट्राफिक प्रहरीको दाबि छ । आर्थिक बर्ष शुरु भएको ६ महिनामै ५ हजार साना तथा...बाँकी

    श्रेष्ठद्धारा मोदीबेणि बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई ५० हजार बराबर सहयोग

    पर्वतको प्रसिद्ध मोदीवेणी दीव्यधाममा आश्रय लिएर बसेका बृद्धबृद्धालाई यहाँका एक सामाजिक व्यक्तिले सहयोग गरेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ वडागाउँ निवासी राम श्रेष्ठ र धर्मपत्नि ज्योति श्रेष्ठले शनिवार वृद्धवृद्धाहरुलाई ५० हजार बराबरको न्यानो...बाँकी

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad