SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    तीन सातामा भारतीय कर्मचारी सापटी लिएर, नेपालमा रेल सरर

    कुर्था–जनकपुर–जयनगर रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो। नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लोको...बाँकी

    यसकारण लगाइएन विष्णु पौडेललाई मुद्दा : बालुवाटार जग्गा प्रकरण

    बालुवाटारको ललीता निवास जग्गा हिनामिना प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता...बाँकी

    महायज्ञवाट क्रिकेट रंगशालाका लागि एकै दिन यति धेरै रकम उठेपछि धुर्मुस सुन्तली दंग (भिडियो हेर्नुस्)

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ‘धनधान्याचल महोत्सव’ महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भए पछि धुर्मुस सुन्तली दंग परेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाका लागि...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा ‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने’

    काठमाडौ । राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार...बाँकी

    केपी ओलीको कडा ‘ह्वीप’ उल्लंघन गर्ने यी हुन् बहादुर ‘डियर कमरेड’ !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार साँझ बालुवाटारमा रात्रिभोजमा सहभागी हुन सबैलाई निम्ता दिए । त्यसअघि नै सबै सांसदहरूलाई भोजमा सहभागी...बाँकी

    सामान्य देखि अर्बपतिसम्मको यात्रा विनोद चौधरीले गरे खुलासा : नेपालमा फ्री फोन कल र आधा रेटमा इन्टरनेट दिन्छु भन्दा यसरी लगाइयो प्रतिबन्ध (भिडियो सहित)

    काठमाडौँ ।बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्। सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी...बाँकी

    विजय गच्छदार अख्तियार लागेपछि किन सुटुक्क बालुवाटार छिरे ?

    अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दिनभर दौडधुपमा रहे । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...बाँकी

    कार्यकारी अधिकृतलाई हाजिर हुन नदिने भन्दै मेयरले हाजिरी खाता गायब पारेपछि…

    विराटनगर,  । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब...बाँकी

    एक्शनमा छानबिन समिति ललिता निवास जग्गा प्रकरण : तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६...बाँकी

    आजदेखि यस्तो योगको कारण यी राशीहरु मालामाल, वि.सं.२०७६ साल माघ २३ गते बिहिबार

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं