SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, भिडियो, मुख्य समाचार, समाचार

    कालिगण्डकीको किनारमा यसरी गरियो पर्वतको दुर्लुङ पहिरोमा ज्यान गुमाएका ६ जनाको सामुहिक अन्त्येष्टी

    कालिगण्डकीको किनारमा यसरी गरियो पर्वतको दुर्लुङ पहिरोमा ज्यान गुमाएका ६ जनाको सामुहिक अन्त्येष्टी...बाँकी

    सफलताले शिखर चुम्नेछ, अबको ५ वर्ष यी ४ राशिले ढिलो नगरी यी व्यवसाय थाल्नुहोस

    काठमाडौ । पुरानो भनाईपनि सुन्नुभएको होला । सबैभन्दा उत्तम त ब्यपार–ब्यवसाय नै हो । यसैले तपाई कुनै ब्यवसाय सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश...बाँकी

    पूर्वयुवराज्ञी हिमानी शाहको सविन राईको गीतमा नृत्य यस्तो छ (भिडिओ)

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको एउटा छोटो नृत्य भएको भिडियो बाहिरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ...बाँकी

    भारतले यसरी प्रयोग गर्छ गोर्खा सैनिक, लद्दाकमा नेपाली नै ल’ड्दैछन् चिनियाँ सैनिकसंग (भिडियो हेर्नुस्)

    काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै...बाँकी

    नवराजलाइ प्रेमिका मल्लका भाइले गम्भीर आरोप लगाएपछि नवराजका भाइले दिए कडा जवाफ (भिडियो)

    रुकुम । गत शनिवार देखि रुकुम जाजरकोट घटना निकै चर्चीत भएको छ । शनिवार प्रेमीका लित भन्दै रुकुम गएका जाजरकोटका नवराज विक स्थानियको आ’क्रमणमा परि निधन भयो । उनको शव भेरी नदिमा फेला परेको थियो...बाँकी

    यी सांसदले प्रधानमन्त्रीलाई पनि दिए, नेपालमा पाइने मह नै कोरोनाको औषधि

    काठमाडौं । अहिले विश्वभर महामारीको रुपमा रहेको कोरोनाले नेपालमा २ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म ३ लाख १३ हजार भन्दा धेरैको ज्यान गएको छ । संक्रमितहरुको संख्या पनि ४७ लाख ५० हजार भन्दा...बाँकी

    अब राजनीतिबाट बुढा नेताहरुले सन्यास लिनु पर्छ : गगन थापा (भिडियो)

    पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी...बाँकी

    सरकारलाई डा. रवीन्द्र पाण्डेले किन दिए अझै ३ हप्ता लकडाउन गर्ने सुझाव ? यस्तो रहेछ कारण

    जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लक–डाउन गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आगामी तीन हप्ता विश्वको लागि निकै पीडादायी हुने समेत बताएका छन् । भिडियो हेर्न...बाँकी

    डा. चुडामणी शर्माको परिवारले गर्यो मुश्लिम समाजलाई यति ठुलो खाद्यान्न सहयोग {फोटोफिचर र भिडियोसहित}

    पर्वत । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको चपेटामा यतिबेला नेपाल पनि पर्दै गएको छ । सरकारले देशैभर लकडाउन गरेको छ भने गरिब र बिपन्न परिवारका सदस्यहरुलाई के खाउँ के लाउ भन्ने अबस्था श्रृजना बन्दै...बाँकी

    नेकपा नेता पाठक र पर्वतका डिएसपी अर्यालको फोनमा धम्की काण्ड के हो ? भ्रममा नपरौं, यस्तो छ यर्थाथ {अडियो सहित}

    पर्वत । हिजो राती करिव नै बजे सामाजिक संञ्जाल फेसबुकमा नेकपा बाग्लुङ्गका नेता कृष्ण पाठकले एउटा स्टाटस आफ्नो तस्बिर राखेर पोष्ट गरे । पोष्ट गरिएको सामाग्री थियो पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले फोनमा धम्की...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं