SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मुख्य समाचार, राजनीति

    बिद्यार्थी नेता क्षितिज सापकोटाको एक्शन् : पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका भिसी सहित तीन जना विद्यार्थीको कब्जामा ! (भिडियो सहित)

    प्रकाश अधिकारी, पोखरा । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापा सहित तीन जनालाई विद्यार्थीले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । सोमबार पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरुले भिसी...बाँकी

    देउडा इतिहासकै पृथक अनि उत्कृष्ट गीत ” झुम्की”

    पोखरा । प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट गीत झुम्की सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियो मा...बाँकी

    बाडुल्की लाग्यो’ भन्दै राज र रुकमनीले यस्तो गीत गाए {भिडियो सहित}

    एलिना र बाहुबलीको अभिनयमा गाह्रो छ काठमाडौं । मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित...बाँकी

    दयाहाङ राई र ऋषि धमलाबीच भयो यस्तो झगडा, प्रेम र रोमान्समा अर्को कीर्तिमान (भिडियो)

    शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको...बाँकी

    ३ बर्ष अनि कुलमानको प्रसिद्धि र त्यस भित्रको उतारचढावहरु (भिडियाेसहित)

    ‘राइट म्यान इन राइट प्लेस’ भन्ने वित्तिकै धेरैले सम्झन्छन्– कुलमान घिसिङ । जो, तीन वर्षदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक छन् । र, तीन वर्षमा प्राधिकरणले मारेको ‘छलाङ’ नै घिसिङको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने मूल कारण...बाँकी

    स्याङ्जालि गायक लोकेन्द्र सापकोटाको दसौं भजन सार्बजनिक

    उदय अतीत स्याङ्जा:- स्याङ्जाली लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको नयाँ भजन गित कलियुगले सतायो सार्वजनिक भएको छ जसको लय शब्द स्वय सापकोटाले गरेका छन भने उक्त भजन मा लोकेन्द्र सापकोटा, जानू पोखरेल र प्रशिद्द...बाँकी

    के कारण तनावमा पर्यो याम क्षेत्री र सुनिता दुलालको सम्वन्ध दुबैले भने वास्तै नगर्नी (भिडियोसहित)

    काठमाडौँ । नेपाली लोक दोहोरी गितको क्षेत्रमा हरेक पटक आफुलाई सफल गायकको सुचीमा राख्दै आएका याम क्षेत्रीले फेरी अर्को गित बजारमा ल्याएका छन् । यसपाली क्षेत्री र गायिका सुनिता दुलालको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को...बाँकी

    परदेशमा गयो ज्यान : घुम्न अमेरिका पुगेका यति सुन्दर नेपाली परिवारका सबै जनाको ट्रकले लियो ज्यान

    काठमाडौ । सविता सरु शर्मा आचार्य मातालाई नचिन्ने अब सायदै कमै होलान् । उहाँले अद्भूत भविष्यवाणी गरेर अलौकिक क्षमता देखाई सक्नुभएको छ । अनुहार हेरेर नै व्यक्ति र अवस्था हेरेर नै देश र परदेशको भविष्यवाणी...बाँकी

    दर्शनको लागी पुग्नै पर्ने शिवको मन्दिर, जे बर मागे पनि पुग्ने ! एक सेयर गर्नुहोस (भिडियो सहित)

    बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं