SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    सिंहदरबार पुगे बालेन, कर्मचारीलाई हप्काउदै भने– यहाँको फोहोर खोई ?

    काठमाडौं,  । शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे। दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर...बाँकी

    भर्खरै रबि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज, सरकारले बनायो छानबिन समिति…

    काठमाडौं । सरकारले सार्वजनिक खरिद कानुन विपरित ‘नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि–२०७९’ जारी गर्ने तत्कालिन गृहमन्त्री रवि लामिछानेको निर्णय छानबिन गर्ने भएको छ । उक्त कार्यविधि जारी गर्ने क्रममा क-कसको संलग्नता थियो र...बाँकी

    अब के हुन्छ ? सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा….

    काठमाडौं,  । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले...बाँकी

    रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । अडियो...बाँकी

    सुत्नुभन्दा अगाडी जानकी मन्दिरको दर्शन गरि हेर्नुहोस भोलिको राशिफल…

    काठमाडौं, । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या...बाँकी

    अब शीतल निवास, प्रधानमन्त्री निवास, मन्त्रि निवास र सिंहदरबारको फोहोर उठाउन बन्द, फोहोर उठाए कारबाही गर्ने धम्की

    काठमाडौं, । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय...बाँकी

    पिडा माथी कति पिडा, बाकसमा फर्कंदा पनि दलाल कै घेरा

    काठमाडौं,  । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक...बाँकी

    कुखुरा मासुको मूल्य घट्यो {ल हेर्नुस मुल्यसुचीसहित}

    काठमाडौं,  । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत...बाँकी

    छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

    काठमाडौं, । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा...बाँकी

    एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

    उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं