SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर, सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

    काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्रीरसचिवबीच विवाद पनि हुने...बाँकी

    पाथीभरा देवीले सबैको कल्याण गरुँन, यस्तो छ आज असार ३१ गतेको राशिफल

    आज श्री शाके १९४५ । बि स २०८० असार ३१ गते आइतबार । इश्वी सन २०२३ जूलाई १६ तारीख । श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी आद्रा नक्षत्र धु्रव योग शकुनि करण चन्द्रमा मिथुन राशिमा आनन्दादि...बाँकी

    श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन…

    कपिलवस्तु, । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो । नौ वर्षका प्रदीप...बाँकी

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन्...बाँकी

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । कर्कट (हि,...बाँकी

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन...बाँकी

    आफ्नै गिरोहलाई पनि ठगेका थिए नक्कली शरणार्थी प्रकरणमा इन्द्रजीतले…

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई...बाँकी

    पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेबीच पोल खोलाखोल

    काठमाडौं, । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्। सरकारी वकिलका...बाँकी

    सत्ता गठबन्धनकाे निणर्य प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

    काठमाडौं,  । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ गठबन्धन बैठकले यही विषयलाई लिएर पुनः विश्वासको...बाँकी

    अाजदेखि बन्दैछ राजयोग अखण्ड साम्राज्य राजयोग, वर्षभर यी ३ राशिको हुनेछ भाग्यको उदय

    धार्मिक ब्यूरो । मेष राशिमा बृहस्पतिको गोचरबाट राजयोग बनिरहेको छ । जसलाई अखण्ड साम्राज्य राजयोग भनिन्छ। देवगुरु बृहस्पतिको मेष राशिमा गोचर वैशाख ०९, २०८०, शनिवार ( २२ अप्रिल २०२३ ) मा बिहान ३ ल्भ्एब्३३ बजे...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं