SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    ९३ पटक
    Loading...
    Ad

                          भिम सेन केसी, । मलेसियामा आयोजना हुने युनिक सास्कृतिक धमाका ४ को यारी तिब्र गतिमा भएको छ । सबैले अत्याधिक रुचाएको धमाकाले यश बर्ष को चाइनिज नया बर्षको धमाकामा बेग्लै अनुभूति र सबै लाई अत्याधिक मनोरन्जन दिने हेतु ले ९ जना कलाकार लाई मलेसिया भित्र्याउन लागेको आयोजक नवीन खडका ले जानकारी दिनुभयो ।

    कार्यक्रम मा यश पट्क दर्शक ले नौलो अनुभूति पाउने आयोजक भिम सेन केसि ले दाबी गर्नु भयो ।क्रार्यक्रम मा निकै छोटो समय मा निकै चर्चा कमायका लोक दोहरी गायक प्रकाश कटुवाल ले दर्सक लाई नचाउने छ्न भने साथ मा दोहरी गायिका शुशिला गौतम र प्रकाश कटुवाल को दोहरी मा दर्श्क ले मनोरन्जन प्राप्त गर्ने छन ।

    चर्चित तथा लोक प्रीय हास्यकलाकार इकु ले दर्श्क लाई पेट मिची मिची हसाउने छन । कार्यक्रम को आकर्षक का रुप मा रहेका भोजपुरी गायक सन्तोश राज नायिका ऋषिका चौधरी प्रीना तिवारी नायिका रिया श्रेष्ठ डान्सर रायमा लिम्बू चर्चित कलाकार बिक्रम जंग शाह लोक गायक ठाकुर ओझा , प्रकाश योगी आधुनिक गायक आइडिप प्रधान को प्रस्तुती रहने छ । कार्यक्रम जनवरी २८ तारिक बाख्री ८ बातु चोक र २९ तारिक ग्रीसिक मा आयोजना हुने ईश्वर खत्री ले जानकारी दिनु भयो

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad