SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    १९० पटक
    Loading...
    Ad

    एजेन्सी । वैज्ञानिकहरुले पुरुषको शुक्रकिटमा बहुमूल्य धातुु सुन रहने तथ्य पत्ता लगाएका छन् । हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो ।

    वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ ।

    साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात् एक लिटर शुक्रकिटमा १७६।६ माइक्रोग्राम सुन हुन्छ । प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनका अनुसार शुक्रकिटमा सुन कम भएमा वा नभएमा पुरुष नपुंशक बन्न सक्दछ ।

    आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    अब फेसबुकले आतंकवादीलाई चिन्ने !

    सोसल नेटवर्किंग साइट फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्दैछ जसबाट फेसबुकमा प्रकाशित भएका सामाग्रीहरुको जाँच...

    यस्तो पनि ! ‘बिग बोस’ बारे रोहनले गरे नयाँ खुलासा…

    टेलिभिजनको दुनियामा निकै चर्चित बनेको रियालिटी शो ‘बिग बोस’ बारे सोही शो का प्रतियोगी रोहन...

    यीनै हुन कपिलले विवाह गर्न मानेकी यी युवती ?

    चर्चित कमेडियन कपिल शर्मालाई उनका एक फ्यानले उनकी श्रीमतीको लागी भनेर उपहार दिइसकेका छन् ।...

    यस्तै निर्दोष देखिने जासुस गुडियादेखि सावधान, नत्र फस्नुहोला !!

    जर्मनीको टेलिकम्युनिकेशन विषय हेर्ने सरकारी एजेन्सीले अभिभावलाई कुराकानी गर्नेसक्ने गुडिया ‘क्याला’ नष्ट गर्न सुझाव दिएका...

    डिग्री संचालनार्थ महायज्ञ सम्पन्न, सवा दुई करोड दान उठ्यो, विरेन्द्र के सि वाट ३१ लाख ११ हजार दान

    कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad