SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    २०१ पटक
    Loading...
    Ad

                       बागलुङ । कलाकार पुर्ण परियार र सीता परियारको सुमधुर आवाजमा सजिएको यथार्थ परक मौलिक गीत खाडी मुलुकको छायाङ्कन गरिएको छ ।

    गीतमा पछिल्लो समयमा युवा विदेश प्लायनको समस्यालाई चित्रण गरि वुद्धिसागर पोडेलले उत्कृष्ट शव्द सृजना ,कलाकार राजेन्द्र सापकोटाको लय रहेको गीतमा पुर्ण परियार उनकी श्रीमती चर्चित गायिका सीता परियारले आवाज दिएका छन ।

    म्यजिक भिडियोको लािग नेपाली गीत संगीतमा फरक पहिचान बनाइसकेमा परियार दम्पत्तिले पछिल्लो समयको नेपाली परिवेश र सामाजिक अवस्था यथार्थ रुपमा चित्रण गरिएको गीतमा अभिनय पनि गरेका छन ।

    वैदेशिक रोजगारको लागि दैनिक विदेशिन बाध्य नेपाली युवाहरुको बाध्यात्मक परिस्थितीलाई गीत संगित मार्फत उजागर गर्न खोजिएको गीतमा स्वम आफुले नै अभिनय गर्दा फरकपना आएको कलाकार पुर्ण परियारले खवर वेयलाई बताएका छन ।

    गीतको कथालाई माया गरेर चिन्तामणि अधिकारी, मित्रलाल सुवेदी, मिलन सारु मगर नारायण पौडेल विशेष सहयोगमा गीतको कथा बस्तुलाई यथार्थरुपमा चित्रण गर्नका लागि परियार दम्पत्तिले अभिनय गरेका छन ।

    सुन्दर नगरि पोखाराको विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शिव भुर्तेलको निर्देशन, सफल फिलिमको निर्माण र आचार्य डिजिल बाट बाजरमा आउने गीतको गणेश सापकोटाले छायाङ्कन गरेका छन ।

    वास्तविक जीवन जोडी सीता र पूर्णले जीवन्त अभिनय गरेकोले अहिले सम्म आफुले निर्देशन गरेका गीतहरु मध्येको यो गीत उत्कृष्टमा पर्ने र दर्शक स्रोताको मन जित्ने आशा गरेको निर्देशक शिव भुर्तेलले बताएका छन ।

    तारानाथ आचार्यले एरेन्ज गरेको गीत माघ महिनाको पहिलो साता बजारमा ल्याउने तयारी गरिएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    राप्रपाको अध्यक्षमा २८०४ मत प्राप्त गरि कमल थापा निर्वाचित, केन्द्रीय सदस्यको चुनाव भोलि

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै...

    कबड्डीले चिनायो नाउरीकोट

    दुई वर्ष अघि निर्माण गरिएको नेपाली कथानक चलचित्र कबड्डी कबड्डीले मुस्ताङको नाउरीकोटलाई पर्यटकिय गन्तव्यका रुपमा...

    लाहुरे बन्ने ईच्छा गरेका गायक ईश्वर सिंह छोटो समयमा चर्चा बटुल्दै

    लाहुरे बन्ने रहर अनी भलिवल खेलाडी बन्ने सपना वोकेका गायक ईश्वर सिंह न लाहुरे बने...

    भब्य कार्यक्रमका बिच नवदीपको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोह मनाइयो

    पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोह आइतवार...

    सामाजिक सञ्जालमा भाइरल बनेको डोजर काण्ड, यस्तो रहेछ रहस्य…

    सामाजिक सञ्जालले आजभोलि सामान्य कुरालाई पनि भाइरलको रुपमा देखाउन थालेको छ । यस्तैगरी तत्कालिन अवस्थामा...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad