SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    ३०६ पटक
    Loading...
    Ad

    काठमाण्डौं । नेपली लोकदोहोरीको क्षेत्रमा हट मोडलको रुपमा ज्योति मगर सधै चर्चाको बिषयमा रहने गर्दछिन्। मिडियामा निकै हट केकको रुपमा ज्योति रहने गर्दछिन्।

    सधै चर्चामा आउने ज्योति मगरले आफ्नो विवाहाको फोटो सार्वजनिक गरेकी छिन्। सामाजिक संजालमा एक अफ्रिकन नागरिक संग विवहा गरेको तस्विर सार्वजनिक भएको हो।

    यस बिषयमा ज्योति संग कुराकानी गर्ने प्रयास गर्दा उनि मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी छिन्। लगातारको फोन सम्पर्कमा पनि ज्योतिले टेलिफोन रिसिभ गरेकी छैनन्।

    विवहाको मौसम चलिरहदा ज्योति मगरको तस्विरको यथार्थ बाहिरिएको छैन।अफ्रिकन नागरिक संगको विवहा ज्योतिको यथार्थ हो या मिडियामा छाउने नयाँ तरिका त्यो चै ज्योति स्वयमंलाइ थाह होला ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad