SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२६ गते
    ५१ पटक
    Loading...
    Ad
               ध्रुब क्षेत्री ।  अन्तरास्ट्रिय नेपाली समाज भारत (नयासक्ति भारत ) कर्नाटका राज्य अन्तरगत बिजापुर जिल्लामा शेर ब बोहराको संयोजकत्त्वमा १५ सदस्य जिल्ला परिशद गठन भयको छ भने उत्प्रेरकमा जीवन नेपाली सर्ग्ब सम्मत चुनिनु भयको छ । जीवन नेपालीको अध्यक्षता मा भएको कार्यक्रमलाइ  प्रकाश नेपालीले  संचालन गरेका थिय ।
    कार्यक्रमको प्रमुख अथितीमा  अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारत का केन्द्रिय संयोजक माइकल क्षेत्री हुनु हुन्थ्यो भने कार्यक्रमको बिसेष अथिती मा सागर नेपाली रहनु भयको थियो ।
    उक्त कार्यक्रम बाट  अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारत कर्नाटका राज्य अन्तरगतकै बिजापुर युबा हरुलाई समेट्ने गरि श्री सागर नेपाली को संयोजकत्त्वमा  अन्य पधादिकारी  पसी थप्ने गरि ११  सदस्यीय युबा समिती पनि निर्मार्ण गरेको छ । कार्यक्रम  मा उक्त राज्या मा भएका नेपालीहरुको  बाक्लो उपस्थिति थियो भने विभिन्न सास्कृतिक कार्यक्रमबाट  उपस्थित लाइ मनोरंजन्ताम बनाइएको थियो ।
    नयासक्ति भारत बिजापुर जिल्ला परिशद यसप्रकार छ ।
    १ जीवन नेपाली – उत्प्रेरक
    २ शेर ब बोहरा   – संयोजक
    ३ धर्मेन्द्र नेपाली – सहसंयोजक
    ४ प्रकाश नेपाली – प्रबक्ता
    ५ लक्ष्मण साउद  – सदस्यहरु
    ६ दान सिह नेपाली-  “”
    ७ झुपा नेपाली      –  “”
    ८ दिपेन्द्र नेपाली   –  “”
    ९ पुर्ण नेपाली       –   “”
    १० करि नेपाली   –   “”
    ११ गगन नेपाली –   “”
    १२ सागर नेपाली-   “”
    १३ जयराम नेपाली- “”
    १४ सुरज नेपाली   –  “”
    १५ बिर्ख नेपाली    –  “” रहनु भयको छ  ।
    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad