SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२५ गते
    ८७ पटक
    Loading...
    Ad

    मुम्बई । सन्नी लियोनीको डान्स मूव्स देखेर हरकोही फ्यान फिदा हुन्छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको भर्खरैको घटनाले । जहाँ सन्नीले एकै रातमा ६ पटक डान्स गर्नुपरेको छ । यस्तो शायद पहिला कहिले पनि भएको थिएन् होला ।

    हालै नयाँ वर्षको अवसरमा कोलकातामा आयोजित एक अम्युजमेन्ट पार्कमा सन्नी परमर्फ गरिरहेकी थिइन् जहाँ उनका फ्यानको मागमा आफ्नो लेटेस्ट आइटम नम्बर ‘लैला मैं लैला’ मा उनले ब्याक टु ब्याक ६ पटक डान्स गर्नुपर्यो ।

    यद्यपी सन्नी यो इभेन्टमा आफ्नो विभिन्न गीता नाच्ने योजना बनाएकी थिइन् तर त्यहाँ आएका पाहुनाले हद गरेपछि उनले लगातार ‘लैला मैं लैला’ गीतमा डान्स गरिरहनुपर्यो । यो गीतको लोकप्रियताका कारण पनि फ्यानहरुका बीच उनले रातभरी यसै गीतमा ६ पटक पर्फमेन्स दिनुपर्यो ।

    ‘लैला मैं लैला’ को नयाँ भर्सनमा सन्नीको डान्स देखेर कोलकाताका दर्शकहरु झुमेका थिए । र, सन्नीसँगै मज्जाले नाचेका थिए ।

    यो गीत प्रदर्शनमा आउन लागेको शाहरुख खानको फिल्म ‘रइस’को हो । जहाँ सन्नीलाई शाहरुखले आइटम डान्समा चान्स दिएका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad