SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२४ गते
    २४९ पटक
    Loading...
    Ad

                       कृष्ण आचार्य, काठमाण्डौं । गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक तेजश रेग्मी र चर्चित गायीका विष्णु माझिको आवाजमा रहेको नयाँ गीत रुनु पर्यो धेरै को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    सर्जक अविरल विसाउनीको लय तथा शव्द सिर्जना गर्नुभएको सो गीत सार्वजनिक भएको छोटो समयमानै धेरैको मन जित्न सफल भएको छ ।
    अविरलले गीतमा निकै उत्कृष्ट शव्द तथा लय सिर्जना गरेका छन । गीतमा रञ्जिता गुरुङ र ओवि रायमाझिको मनमोहक अभिनयले सबैको ध्यान तानेको छ ।

    गीत आजको दिन सम्म ४० हजार भन्दा धेरै दर्शकले हेरीसक्नु भएको छ भने गीतको बारेमा समेत राम्रो प्रतिक्रिया दिनुभएको छ ।
    गायक तथा सर्जक रेग्मीले हामी सँग कुरा गर्दै गीत सार्वजनिक भए पछि सबैले गीत राम्रो भएको प्रतिक्रिया दिएकोमा आफु खुसि भएको बताउनुहुन्छ ।

    मेशना डिजिटलको बजार व्यवस्थापन रहेको सो गीतमा जातिय छुवाछुतको विषयलाई भिडियोमा देखाउन खोजिएको छ । गीतको भ्युजिक भिडियो निर्देशन गरेका छन चर्चित निर्देशक कपिल लामाले । गीतको म्युजिक भिडियो यस्तो छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad