SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२३ गते
    ८७ पटक
    Loading...
    Ad

                               प्रेम सुनार, गुल्मी । गुल्मी जिल्लाको विकास निर्माणमा सम्भवत पहिलो पटक एउटा सडकमा एकै साथ सवै भन्दा बढि रकम सरकारबाट स्वीकृत भएको छ । गुल्मीको रेसुङ्गा देखि प्युठानको स्वर्गद्धारी जोड्ने तम्घास खाम्सेपानी , नयाँगाउँ नादी डढुवा घिउपानी पटौैती मलायगिरी सडक स्तरोन्तीका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ७३ लाख रुपैयाँ स्वीकृत भएको समाचार प्राप्त भएको छ ।

    उक्त समाचारको आभिकारिक पुष्ट्याँईका लागि त्यस मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी संग सम्पर्क राख्दा उनले उक्त रकम अर्धमन्त्रालयबाट स्वीकृत भई निकासी र काम थालनीका लागि भौतिक योजना मन्त्रालयमा गई सकेको जानकारी दिए ।

    उनले आफु सोही कार्यका लागि काठमाण्डौं आई पुगेको बताउँदै अन्य विकास निर्माणमा पनि रकम पार्नका लागि सांसद चन्द्र भण्डारीको सहयोग लिई रहेको जनाए ।

    उनले भने–‘सांसद भन्द्र भण्डारी ज्युको पहल अन्य विकास निर्माणमा पनि रहेको छ त्यसमा पनि तम्घासबाट क्याँकुलेको मोटरबाटाको स्तरोन्तीका लागि भएको पहलप्रति हामी कृतज्ञत्रता जाहेर गर्दछौं । ’

    २०६१ सालबाट तम्घास देखि खन्न सुरु गरिएको उक्त मोटरबाटो अन्तरगत क्याँकुलीको भिरमा विशाल पहरो भएका कारण रकम अभाव भए पनि ३ वर्ष सम्म अलपत्र परेको थियो । त्यो अवस्थामा उपभोक्ताहरुको भेलाले खिलध्वज पन्थीलाई अध्यक्ष चयन गरे पनि काम अगाडी बढेको थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad