SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२२ गते
    १२८ पटक
    Loading...
    Ad

    अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राई २८ लाख नगदसहित सम्मानित भएकी छन् ।

    विहीबार झापाको दमकमा भएको एक समारोहकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र सांसद् महेन्कुमारी सुब्बाले राईलाई २८ लाखको चेक हस्तान्तरण गरे ।

    साथै उनका प्रशिक्षक तथा करातेका राष्ट्रिय प्रशिक्षक ध्रुव बिक्रम मल्ललाई पनि २ लाख नगदले सम्मान गरिएको छ । अल्ट्रा म्याराथनमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भएको भन्दै राईलाई बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो ।

    मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad