SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२२ गते
    २४४ पटक
    Loading...
    Ad

    हङकङ । नेपाल अनेक कारणले चर्चामा आईरहने नेतृ हिसीला यमी हङकङमा झनै चर्चित भएकी छन् । कारण पनि अनौठो नै छ । आयोजकले अतिथीको रुपमा मञ्चमा आमन्त्रित गरेको प्रमुख अतिथी नै जब कार्यक्रम स्थलमा निदाँउछ तब आयोजक र त्यहाँ सहभागी दर्शकको हृदयमा ति अतिथी प्रति कस्तो भाव पैदा हुन्छ होला ?

    निश्चय नै तिनलाई आयोजक र दर्शक,स्रोतालाई हाँसोको पात्र बनाँउछन र उडाँउछन । हो,हङकङमा यस्तै हाँसोको पात्र बनेकी छिन नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईको जीवन संगिनी ।

    पूर्व पर्यटनमन्त्री हिसिला यमीले बेला बेलामा रमाइलो गाइजात्रा देखाउछिन । यस्तै गाइजात्रा देखाएकी छिन हङकङमा भएको एउटा कार्यक्रममा ।लाखौं रकम खर्चेर आयोजकले विदेशी भूमीमा कार्यक्रमको अतिथीको रुपमा आमन्त्रित गरेको हिसिला यमी मञ्चमै पुगेर निदाए पछि आलोचनाको पात्र बनेकी छिन ।

    अतिथीको हैसियतले त्यहाँ पुगेकी हिसिया यमीले मञ्चमा १५ मिनेट बस्दा कहिले नङ काटेर त्यहाँ हासोको पात्र बनिन भने कहिले कार्यक्रम स्थलमा झुपु झुपु निदाएर बसेको दृश्य सार्वजानिक भएको छ ।

    कार्यक्रमस्थलमा जब अतिथी नै मञ्चमा बसेर नङ काट्नमा व्यस्त रहन्छन भने आयोजक तथा दर्शकको मनमा हिसिला यमी प्रति कुन प्रकारको श्रद्धा पैदा होला ?

    अझ अनौठो त यो भयो उनी निदाएको भिडियो समेत बाहिरीयो । हामीले उनको भिडियो पनि प्रस्तुत गरेका छौं ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad