SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२२ गते
    १७८ पटक
    Loading...
    Ad

    एजेन्सी । व्रिटेनमा ठूलो संख्यामा आमाहरु सेक्स वर्कर छन् । आखिर यहाँ यी आमाहरु आफ्नो बच्चासँगै शरीर कसरी बेच्छिन् रु इंग्ल्याण्डको एसेक्सकी ४२ वर्षीय शेरी माथिको प्रश्नको जवाफ दिँदै भन्छिन्– ‘निश्चित रुपमा मलाई यस्तो काम गर्नमा कुनै लाज छैन् । बरु हामीलाई यसमा सम्मान पाइँदैन् र यसै कुरामा मलाई रिस उठ्छ, दुःखी पनि छु ।

    शेरी पछिल्लो दुई दशकदेखि पुरुषहरुसँग सेक्सको सौदा गरिरहेकी छन् । उनी कोठा र एस्कार्ट एजेन्सीहरुसँग काम गर्छिन् । तर, कैयौ मानिसहरुका लागि यो रहस्य छ कि उनको १२ वर्षको एउटा छोरा पनि छ ।

    शेरीको दोहोरो जिन्दगी निकै नियोजित । उनले आफ्नो कामबारे छोरालाई ‘म एक थिएटर रिसेप्शनिष्ट हु’ भनेर ढाटेकी छन् । उनले आफ्नो छोरालाई उनको कामको घण्टा कहिले रोकिदैन् भनेकी छन् । ताकी बच्चा हेर्ने महिलालाई यसबारेमा शंका नहोस् ।

    शेरी भन्छिन्– मलाई थाहा छ कि हाम्रो बच्चालाई यसबारे थाहा भयो भने उनीहरु विरुद्धमा उभिनेछन् । बीबीसीका अनुसार शेरीको यो घटनामा कुनै अनौठो छैन् । किनकि बेलायतमा ७२ हजार ८ सय सेक्स वर्करमा ७० हजार त आमा नै छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad