SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२२ गते
    ८१ पटक
    Loading...
    Ad

    बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बार्सिलोना ९ खेलाडीमा सीमित भएको एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । पछिल्लो चार वर्षमा बार्सिलोनामाथि पहिलो जित दर्ता गर्ने क्रममा एथ्लेटिकोको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरे ।

     

    २५ औं मिनेटमा आडुरिज र २८ औं मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली एथ्लेटिको बिल्बाओले २–० को अग्रता लियो । ५२ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ ९ खेलाडीमा सीमित भयो । तर बार्सिलोनाले यसको फाइदा लिन सकेन । लुइस स्वारेज र नेइमारले पनि यो खेलमा गोल गर्न सकेनन् । दोस्रो लेग आउँदो बुधबार नाउ क्याम्पमा हुनेछ

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad