Suchana Kendra

Ad

गृहपृष्ठ » समाचारचुवाको भीर बाट ट्रक खस्यो

चुवाको भीर बाट ट्रक खस्यो

January 5, 2017३२६ पटक

file photo

पर्वत । पोखराबाट म्याग्दीको बेनि जाँँदैै गरेको ग १ ख ५२३२ नम्बरको ट«क कुुस्मा नगरपालिका १२ चुुवाको भिर बाट खसेको छ।

बिहीबार बिहान ४ बजे को समयमा ब्रेक फेल भएपछि खसेको चालक सेते मगरले जानकारि दिए।

ट्रक सडकबाट दुई सय मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा चालक र सहयोगी सकुुसल छन । दुर्घटनापछि उनीहरु प्रहरी सम्पर्कमा पुगेका थिए ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad