SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२१ गते
    ८५ पटक
    Loading...
    Ad

    रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ । रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभिल्लालाई ३–० ले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा राफाएल वारानेले एक गोल गरे । रियल मड्रिडले तीनै गोल पहिलो हाफमा गरेको हो । ११ औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।

    त्यसको तीन मिनेटपछि पाएको पेनाल्टीको अवसरमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । क्रिष्टियानो रोनाल्डो बिना खेलको रियलका लागि २९ औं मिनेटमा भरानेले गोल गरे । रियल मड्रिडले सबै प्रतियोगितमा गरेर पछिल्ला ३८ खेलमा अपराजित छ । यसमा २९ खेल जितेको छ । ला लिगामा लगातार धेरै खेल जित्ने कीर्तिमानसँग बराबरी गर्न रियल मड्रिडलाई अब एक जितको खाँचो छ ।

    रियल मड्रिड यो खेलमा करिम बेन्जिमा तथा ग्यारेथ बेल पनि थिएनन् । बेन्जिमा बेन्चमा तथा बेल चोटका कारण मैदान बाहिर छन् । राति नै भएको खेलमा रियल सोसिडाडले भिल्लारियललाई ३–१ ले हराएको छ । यस्तै एल्कोर्कोन र कार्डोबाले गोल रहित बारबरी खेले ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad