Suchana Kendra

Ad

गृहपृष्ठ » भिडीयोउज्यालो नेपालको लागि उर्जामन्त्रीले जारी गरे यस्तो भिडियो…(हेर्नुहोस् भिडियो)

उज्यालो नेपालको लागि उर्जामन्त्रीले जारी गरे यस्तो भिडियो…(हेर्नुहोस् भिडियो)

January 3, 2017८३ पटक

काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले भिडियो क्लिप जारी गर्दै अनावश्यक विद्युत खर्च नगर्न आग्रह गरेका छन् ।

उज्यालो नेपाल बनाउने आफ्नो योजनालाई साथ दिन आग्रह गर्दै उनले सुखायाममा पानीको मात्रा घट्ने भएकाले विद्युत प्रयोगमा ध्यान दिन आग्रह गरेका हुन् ।

 

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad