Suchana Kendra

Ad

गृहपृष्ठ » प्रवास, मनोरञ्जनमुना थापाले यो नेप्टीलाई लाने कोइ छ ? भनेपछी ओसाकबासी युवाहरु हाम फाल्दै स्टेजमा…

मुना थापाले यो नेप्टीलाई लाने कोइ छ ? भनेपछी ओसाकबासी युवाहरु हाम फाल्दै स्टेजमा…

January 2, 2017५०९ पटक

                          भिम श्रिस, ओसाक जापान । जापान नेपाली एकता समाजले गरेको कार्यक्रममा जन गायक जीवन शर्माले अफ्ना भूमिगत राजनिती कालका कुरा गरी माहोल नै एकिछिन स्तब्ध बनायका थिए ।

जब उनले यसपली त् यस्तै भो आमा अर्को साल आउने छु दसैंमा, बाग्लुङ बजारमा जस्ता चर्चित जनबादी गीत हरु गायर सबै दर्सक लाई नचायका थिए भने अर्का चर्चित गायक बिष्णु खत्रीले भने सुरुमै घरत मेरो घुम्ते शिरको फेद मुनीहो भनी गल्कोटे दर्सक सबैलाई घर सम्झन वाध्य बनाए ।

आफ्ना नयाँ तथा पुरान गीतहरु गायर मन्च तताय भने अत्तयन्तै सुमधुर स्बर कि धनी गायीका मुना थापा मगरले भने सुरुमै चिसो हावा सरर रुमाल फरर गाउदै गर्दा मुना थापाले यो गीतमा नाचे पनि हुन्छ भन्दा दर्सक नाच्न भन्दा पनि सबै बसी बसी स्बोर को प्रसंसा गर्न ब्यस्त देखिन्थे ।

जब उनले हे पर्देसी फर्की आउ यता मेरो बैस सकियो गाउदा सबैले यथार्थ गीत भनेका थिए भने पछी बिष्णु खत्री र मुना थापाले दोहोरी गाउदा मुनाले यो नेप्टी लाई लाने कोइ छ भने पछी युबा लगायत उमेर धल्किएकाहरु पनि स्टेज तिर हात उठाउदै हाम फाल्दै गएका थिए ।

स्थानीय गायक कुल्बिर थापाले पनि आफ्नो पर्स्तुती राखेका थिए भने सचित्र के सिले पनि नाच देखायका थिए । कार्यक्रमको सुरुवात पञ्चेबाजाले गरिएको थियो भने कार्यक्रम सन्चालन नारायण शर्माले गर्नुभएको थियो । यामलाल सापकोटा कार्यक्रमको पर्मुख अतिथी हुनुहुन्थियो भने भिम के सिको स्वागत भाषाणबाट कार्यक्रम सन्चालन भयको थियो ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

  • आहा ! रारा गोल्ड कप: आयोजक सहारा क्लबको विजयी शुरुवात

    पोखरा । आयोजक सहारा क्लबले १५ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।मंगलबार पोखरामा भएको उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४-० ले पन्छाउँदै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पोखरा रंगशालामा भएको खेलमा साहाराले छैटौं मिनेटमा नै मार्टिनको गोलबाट...

Ad