SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/१६ गते
    २३७ पटक
    Loading...
    Ad

    काठमाण्डौं । हरेक मानिसलाई नयाँ बर्ष भनेपछि अनेक खालका चिन्ता ले सताउने गर्छ । हरेक व्यक्तिलाई नयाँ बर्षको महत्व राम्ररी थाहा हुन्छ । बर्षमा एक पटक मात्रै हुने भएको कारण हामीलाई यो समय निकै महत्वपुर्ण लाग्छ । हामी नयाँ बर्षलाई केही फरक बनाउँन चाहान्छौ ।

    त्यसका लागि धेरैजसो पारिवारिक घुमघाम पिकनिक जाने गर्छन्, त कोही घरमै बस्ने, किताब पढ्ने वा हेर्न नभ्याइएका फिल्म हेरेर समय बिताउने गर्छन् । यो जाडो मौसममा घाम ताप्दै बदाम–सुन्तला खानु पनि राम्रो उपाय हो ।

    तर हामी नयाँ बर्ष भएको कारण हरेक समय स्मरणीय होस भन्ने चाहान्छौ । यदि तपाई फिल्म हेरेर नयाँ बर्ष बिताउँने सोचमा हनुहुन्छ भने यी ६  नेपाली फिल्म हेरेर नयाँ बर्ष मनाउन सक्नुहुन्छ ।

    नेपालीहरुको लागि यो नयाँ बर्ष नभएपनि के गर्ने भन्ने सोच सबै हुने भएको कारण हामीले यी फिल्महरु तपाईहरुको लागि पेश गरेका छौ .।

    गाजलु : मिस नेपाल सृष्टि श्रेष्ठ र अनमोल केसीद्धारा अभिनित फिल्म गाजलु व्यावसायिक सफल चलचित्र हो । कुमारीको कथामा आधारित यस फिल्म भरखर मात्रै युट्युवमा रिलिज भएको छ ।

    पशुपति प्रसाद : सबैभन्दा बढी अवार्ड जितेको पशुपति प्रसाद हेर्नै पर्ने एक सफल फिल्म हो । बर्षा शिवाकोटी, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय रहेको यस फिल्म धेरैका रोजाईमा परेको छ ।

    नागबेली : दयाहाङ राईको अभिनय रहेको नागबेली युट्युवमा केही दिनअघि मात्रै सार्वजनिक गरिएको छ ।

    भैरव : कुनै बेलाका टप वन नायक निखिल उप्रेतिले अभिनय तथा निर्देशन गरेको व्यावसायिक रुपमा सफल फिल्म भैरव हो ।

    राम प्यारी : रेखा थापाको नयाँ प्रदर्शित फिल्म हो । २ करोड बढीले युट्युवमा हेरिसकेको यो फिल्म व्यावसायिक सफल फिल्म हो ।

    साथै निकै सुपरहिट रहेको फिल्म छ एकान छ पनि युट्युबमा रिलिज भइसकेको छ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad