SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/१६ गते
    ९३ पटक
    Loading...
    Ad

    एजेन्सी । ब्राजिलका लागि ग्रीसका राजदूतको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले राजदूत किरिआकोस अमरीदिसकी श्रमिती र तीन अन्यलाई हिरासतमा लिएको छ ।

    ग्रिसका राजदूत सोमबारदेखि बेपत्ता थिए । शुक्रबार रियो द जेनेरियोको बाहिर क्षेत्रमा एउटा जलेको कारभित्र उनको लास फेला परेको थियो ।

    प्रहरीले राजदूतकी श्रीमती र एकजना स्थानीय प्रहरीबीच प्रेम प्रसंग चलिरहेको र दुवै मिलेर राजदूतको हत्या गरेको आशंका गरेको छ । १५ वर्षदेखि सँगै रहेका राजदूत जोडीका १० वर्षको छोरी छिन् ।

    राजदूत बस्ने घरको सोफामा रगतका छिटा देखिएकोले घरमा नै हत्या गरेर कारमा राखेर आगो लगाइएको अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad