SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/१२ गते
    १०५७ पटक
    Loading...
    Ad

    पर्वत । यहि माघ १३ गते देखि २२ गतेसम्म आयोजना गरिएको पाँचौं पर्वत महोत्सबको टाईटल गित तयार भएको छ । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका साथ महोत्सब आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक हरीओम शर्मा लामिछानेले सुचनाकेन्द्र डटकमलाई जानकारी दिए । उनका अनुसार महोत्सवलाई भब्य बनाउनको लागि कुनै कसर बाकि नरहने तयारीमा लागिएको बताए ।

    पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक मेला तथा पाँचौं पर्वत महोत्सवको लागि हालै नेपाली लोकदोहोी क्षेत्रमा निकै ख्याती कमाएका कलाकार पशुपती शर्मा र सम्झना भण्डारीको धमाकेदार आवाजमा महोत्सको टाईटल गित तयार पारिएको छ । गितमा पर्वतका पर्यटन तथा महोत्सबका आक्रर्षणलाई मिश्रण गरि शब्द भने चर्चित संचारकर्मी तथा गायक कृष्ण अखेलीले लेखेका छन् ।

    सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै सांस्कृतिक संयोजक तथा पर्वत उद्योग बाणीज्य सँघ उपाध्यक्ष केदारनाथ शर्माले बिगत अनुभव नै महोत्सवलाई सफल पार्न निकै लाभदायी हुने बताए । उनले भने हामीले बिगतमा पनि महोत्सब भब्यताको साथ सम्पन्न गरेका छौं त्यसकारण यसपाली त्यो अनुभब सहित अझै भब्य हुनेछ ।

    त्यस्तै पर्वत उद्योग बाणीज्य संघका महासचिव ठाकुर बि. पौडेलले सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै भने हामी महोत्सबको प्रचार गर्दै आम धौलागिरी क्षेत्र, पश्चिामाञ्चल क्षेत्रका नागरीकहरुलाई आग्रह गरिएको बताए । उनले भने हामीले महोत्सवलाई सभ्य र भब्य बनाउनको लागि कुनै कसर बाकिँ राख्ने छैनौं । महोत्सब यहि माघ १३ देखि २२ सम्म कुश्मा बजारमा चल्नेछ ।।

    यस्तो छ रिंगटोन

    यस्तो छ बिज्ञापन

    प्रतिकृया दिनुहोस्
    Loading...

    नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

    काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट...

    आज सम्म जो सँग जाँ जे-जे अरेपनी…

    यै सालमा जसोतसो विए अर्न मन छ॥ मैहुम भन्ऩे वाऊले छोरी दिए अर्न मन छ॥...

    एफए कप: सटन युनाइटेडलाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश

    सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले...

    एनरिकेले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन्, हामीले उनको विकल्पको बारेमा सोचेका छैनौ-बार्सिलोना अध्यक्ष

    स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन्...

    प्रचण्डको पुत्ला मधेशमा जल्न थाल्यो, विरगन्जमा यसरी जल्यो प्रचण्डको पुत्ला…

    प्रचण्ड नेतृत्वको सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै मधेसमा विरोध सुरू भएको छ । सदभावना...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad